Banking News
रुकुममा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा
February 15, 2018

रुकुम । ग्लोबल आइएमई बैंकले आजदेखि रुकुम जिल्लाको सानीभेरी गाउँपालिका–९, सिम्लीमा आफ्नो ७० औँ शाखारहित बैकिङ सेवा सुरु गरेको छ । सिम्लीमा खोलिएको सेवाको सानीभेरी गाउँपालिकाप्रमुख नरबहादुर पुनले एक समा...

प्रभुु बैकको शाखा महोत्तरीमा
February 15, 2018

काठमाडौं,२ फागुुन । प्रभुु बैंकले महोत्तरीमा पनि शाखा बिस्तार गरेको छ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गा...

एनआईसी एशियाको दुई नयाँ शाखाहरु चैनपुर र धादिङ्गवेशीमा
February 11, 2018

काठमाडौं, २६ माघ । एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु, जयपृथ्वी नगरपालिका वडा नं. १०, चैनपुर, बझाङ र निलकण्ठ नगरपालिका वडा नं. ०३, धादिङ्गवेशी, धादिङ्गमा आज २६ गते एक समारोहका बिच औपचारिक रुपमा उद्...

गण्डकी विकास बैंकको रुपन्देहीको कञ्चन र पश्चिम अमुवा शाखाको औपचारिक समुद्घाटन
February 5, 2018

काठमाडौं,२२ माघ । गण्डकी विकास बैक लिमिटेडको रुपन्देही स्थित कञ्चन शाखा र पश्चिम अमुवा शाखाको एकै दिन औपचारिक समुद्घाटन भयो । कञ्चन शाखाको उद्घाटन कञ्चन गाउँपालिकाका प्रमुख गोकर्णबहादुर क्षेत्रीले...

प्रभु बैंकले छ महिनामा कमायो ६३ करोड ४९ लाख रुपैयाँ नाफा
January 29, 2018

काठमाडौं, १५ माघ । प्रभुु बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ६३ करोड ४९ लाख ६२ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब ११ करोड २३ लाख २...

सन्राइज बैंकको शाखारहित बैंकिङ्ग सेवा मकवानपुरको सिस्नेरीमा
January 12, 2018

काठमाडौं, २८ पुस । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ आफ्नो १९ औँ शाखारहित बैंकिङ्ग सेवा मकवानपुर जिल्लाको ईन्द्रसरोवर गा...

कृषि विकास बैंक चरिकोट उपशाखामा लापर्बाही , साना ऋणीले गरे दुखेसो
January 9, 2018

चरिकोट, २५ पुस : कृषि विकास बैंक चरिकोट उपशाखामा चरम लापर्बाही भएको तथ्य सार्वजनिक भएको छ । उपशाखाका प्रबन्धक दीपक खतिवडाले पहँुचका आधारमा ऋणीलाई व्यवहार गरेको भन्दै साना ऋणीले दुखेसो गरेका छन् । ...

आइएमई जनरल इन्स्योरेन्स र ग्लोबल आइएमई क्यपिटलबिच संझौता
December 18, 2017

काठमाडौं, ३ पुस । आइएमई जनरल इन्स्योरेन्स कम्पनी र ग्लोवल आर्ईएमई क्यापिटलबिच सम्झौता भएको छ । आईएमई जनरल इन्स्योरेन्सको २०७४ आश्विन १० गते सम्पन्न भएको २० औं बार्षिक साधारण सभाको निर्णयानुसार १०ः८ अन...