Banking News
बैंक अफ काठमाडौको ब्राण्ड एम्बेसडरमा धुर्मुस सुन्तली
December 22, 2016

काठमाडौं, ७ पुुस । बैंक अफ काठमाडौको ब्राण्ड एम्बेसडरमा धुुर्मुुस सुन्तली नियुुक्त भएका छन् । बैंकले आप्mनो सेवा र व्यवसाय प्रवद्र्धन गर्न समाजसेवी एवं हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्...

नेपाल क्रेडिट एण्ड कर्मस बंैक र बुम रेमिट्यान्सबीच सम्झौता
December 20, 2016

काठमाडौं । नेपाल क्रेडिट एण्ड कर्मस बंैक लि. रजिष्टर्ड कार्यालय बागबजार, काठमाण्डौं र बुम रेमिट्यान्स प्रा.लि. कालिमाटी सोल्टीमोडका बिच आजका दिन देखि लागु हुने गरी बुम रेमिट मार्फत नेपालीले विदेशबा...

देवघाटमा पहिलो पटक ज्योति बैकको एटिम सेवा सुरु
December 20, 2016

काठमाडौ पुस ५ । पवित्र धार्मिक तिर्थस्थल तनहुँ र चितवनको सिमानामा पर्ने देवघाटमा पहिलो पटक एटिम सेवा सुरु भएको छ । जेष्ठ नागरिकहरुलाई सहज रुपमा बैकिङ्ग कारोबार सेवा दिने उद्देश्य ज्योति विकास बैक भरत...

नेप्से १८ अंकले घट्यो, अन्य बाहेक सबै समुहले गुुमाए – तालिकासहित
December 20, 2016

काठमाडौं, ५ पुुस । नेप्से आज पनि १८ दसमलव ८९ अंकले घटेर १४ सय ९५ दसमलव ९९ बिन्दुुमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि चार दसमलव १८ बिन्दुुले घटेर तीन सय २३ दसमलव ४० बिन्दुुमा कायम रहेको छ । आज कु...

नेप्सेमा १६ अंकको उच्च गिरावट, ५६ करोड रुपैयाँको सेयर खरिद बिक्री कसले के कति कमायो-गुमायो ? (तालिकासहित)
December 19, 2016

काठमाडौं, ४ पुस । साताको दोस्रो दिन सोमबार आज नेप्से १६ दसमलव ४७  अंकले घटेर १५ सय १४ दसमलव ८८ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि तीन दसमलव ७१ अंकले घटेर तीन सय २७ दसमलव ५८ अंकमा कायम रहेको छ ।...

अल्पाईन डेभलपमेन्ट बैंकद्धारा हकप्रदको घोषणा
December 19, 2016

काठमाडौं, ४ पुुस । अन्पाईन डेभलपमेन्ट बैंकले हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । बैंकको आईतबार बसेको सञ्चालक समितीको एक सय २० औं बैठकले हाल कायम रहेको चुक्ता पुंजीको तीन बराबर दुुई दसमलव आठको अन...

नेप्सेमा झिनो सुधार, ६२ करोडको सेयर खरिद बिक्री
December 18, 2016

काठमाडौ, ३ पुुस । साताको पहिलो दिन आज आईतबार नेप्सेमा झिनो सुधार देखिएको छ । नेप्से आज एक दसमलव २९ अंकले बढेर १५ सय ३१ दसमलव ३५ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि आज शुन्य दसमलव ३१ अंकले बढे...

राष्ट्र बैंकले गर्यो, लुम्बिनी फाईनान्सको ३५ प्रतिसत बोनस स्वीकृत
December 18, 2016

काठमाडौं, ३ पुुस । लुम्बिनी फाईनान्स एण्ड लिजिङ कम्पनीको ३५ प्रतिसत बोनस सेयर बितरणको प्रस्ताव स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले फाईनान्सको सञ्चालक समितीले प्रस्ताव गरेको कर प्रयोजनको लागि एक...