Banking News
बीमा समितीको अध्यक्ष पदमा घिमिरे
December 30, 2016

मा डा।रबिन्द्र घिमिरे नियुक्त भएकाछन । मन्त्री परिषदको बिहिबार साँझ बसेको बैठकले घिमिरेलाई समितीको अध्यक्ष पदमा नियुुक्त गर्ने निर्णय गरेको हो । बीमा समितीको अध्यक्ष पदमा यसअघि प्रा। डा फत्त बहाद...

मेरो माईक्रो फाईनान्सको लाभांस पारित
December 30, 2016

काठमाडौं, १५ पुुस । मेरो फाईनान्सको लाभांस पारित भएको छ । बैंकको शुुक्रबार नुुवाकोटको होटल वाटर टावरमा सम्पन्न चौथौ बार्षिक साधारण सभाले २० प्रतिसत लाभांस बितरणको प्रस्ताव पारित गरेको हो । सभाले १...

आशा लघुवित्तको ७औं शाखा मकवानपुरमा
December 29, 2016

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले थाहा–१३, बज्रवाराही, मकवानपुरमा आफ्नो ७औं शाखा कार्यालयको स्थापना गरेको छ । स्थापना गरिएको शाखाको उद्घाटन संस्थापक शेयरधनी श्री धु्रव धितालले गर्नु भय...

नेप्सेमा ३० अंकको उच्च बृद्धि, ५६ करोडको सेयर कारोवार – तालिकासहित
December 29, 2016

काठमाडौं, १४ पुस । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से उच्च अंकले बढेको छ । नेप्से आज ३० दसमलव २३ अंंकले बढेर १४ सय ४३ दसमलव ३८ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि छ दसमलव सात अंकले बढेर...

मिसन डेभलपमेन्ट बैंक र जोशी हाईड्रोद्धारा सेयर निष्काशनको लागि अनुुमती माग
December 29, 2016

काठमाडौं, १४ पुस । क्षेत्रियस्तरको मिसन डेभलपमेन्ट बैंक र जोशी हाईड्रो पावर कम्पनीले सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड समक्ष अनुमती माग गरेको छ । बोर्डले दिएको जानकारी अनुसार मंगलबार मिसनले हक...

रिलायबलको १२० दिने मुद्दतीमा ९ प्रतिशत ब्याज
December 28, 2016

काठमाडौं, १३ पुस । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले १२० दिने मुद्दतीमा ९ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ । १२० दिन पुरा भए पश्चात साँवा र ब्याज स्वतः बचत खातामा जम्मा हुन...

नेप्सेका पाँच अंकको सुधार, ४६ करोडको सेयर बिक्री – तालिकासहित
December 28, 2016

काठमाडौं, १३ पुस । लगातार घटेको नेप्सेमा आज बुुधबार भने सुधार देखिएको छ । आज नेप्से पाँच दसमलव ६२ अंंकले बढेर १४ सय १३ दसमलव १५ अंंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि एक दसलव २१ अंकले बढेर तीन सय ...

मेगा बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स सम्झौता
December 27, 2016

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र सम्सारा रेमिट प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । मेगा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र सम्सारा रेमिटका तर्फबाट कार...