Banking News
वित्तीय जागरणमा सहकार्य
January 27, 2017

काठमाडौं । एनआईसी एशिया बैंक र बैंकिङ खबरबीच वित्तीय साक्षरता अभियानमा सहकार्य गर्ने सम्झौता भएको छ । अनामनगरस्थित मिडिया इन्टरनेसनलको सभाहलमा शुक्रबार दुई संस्थाबीच ‘वित्तीय साक्षरता हाते पुस्तिका...

नेप्से ९० दसमलव सात अंकले घट्यो, सातामा दुुई खर्ब २२ करोडको सेयर बिक्री
January 27, 2017

काठमाडौं, १४ माघ । यो साता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १९३६० कारोबारबाट दुई अर्ब २२ करोड ९७ लाख पाँच हजार रुपैयाँ बराबरका ६६ लाख ६७ हजार एक सय ३० कित्ता सेयरहरु ख...

सिटिजन्स बैंक र सी जी फिन्कोबिच सम्झौता
January 26, 2017

काठमाडौ माघ १३ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सी जी फिन्को प्राÞ लि बिच आन्तरिक विप्रेषण कार।ेबार गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखर...

गुुडविल फाईनान्सले छ महिना मै कमायो दुुई करोड ९७ लाख नाफा
January 25, 2017

काठमाडौं, १२ माघ । गुडविल फाईनान्सले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक त्रैमासिक अवधिमा दुुई करोड ९७ लाख ४३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाईनान्सको यस्तो मुनाफा दुई क...

३६ अंकको उच्च गिरावट पश्चात नेप्से १३ सयमा झर्यो – तालिकासहित
January 25, 2017

काठमाडौं, १२ माघ । साताको चौथो दिन आज बुुधबार पनि नेप्सेमा उच्च अंकको गिरावट देखिएको छ । आज नेप्से ३६ दसमलव ३८ अंकले घटेर १३ सय ९६ दसमलव ६१ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि सात दसमलव ८९ अं...

नेप्से घट्याो, कारोवार रकम बढेर ४३ करोड पुुग्यो – तालिकासहित
January 23, 2017

काठमाडौं, १० माघ । नेप्से आज उच्च अंकले घटेपनि कारोवार रकम भने बढेको छ । नेप्से आज सात दसमलव ९६ अंकले घटेर १४ सय ५७ दसमलव ८८ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ भने एक दसमलव ६४ अंकले घटेर तीन सय १६ ...

सानिमाद्धारा डलर क्रेडिट कार्डको सुरुवात
January 23, 2017

काठमाडौं, १० मघ । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि चिप प्रविधिमा आधारित डलर क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ । यो कार्ड भिसा कार्ड स्विकृत हुने भारत र भुटान बाहेक विश्वका सम्पूर्ण एटिएम तथा पिओ...

ऋणपत्रमा करिब रु चार अर्बको आवेदन
January 22, 2017

काठमाडौँ, ९ माघ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको रु १० अर्बको विकास ऋणपत्रमा रु तीन अर्ब ७४ करोड बराबरको आवेदन परेको हो । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले आज पहिलो दिन सामान्य रुपमा आवेद...