Banking News
नेप्से सुचक तथा कारोवार रकम दुबैमा गिरावट – तालिकासहित
February 21, 2017

काठमाडौं, १० फागुुन । साताको तेस्रो कारोवार दिन नेप्से सुचक तथा कारोवार रकम दुुबैमा गिरावट देखिएको छ । अघिल्लो नेप्से घटेर कारोवार रकम बढेको भएपनि आज मंगलबार भने दुुबै नै घटेको छ । नेप्से आज सात दस...

नेप्सेमा सामान्य गिरावट, कारोवार रकममा भने उच्च बृद्धि – तालिकासहित
February 20, 2017

काठमाडौं, ९ फागुन । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्सेमा सामान्य गिरावट देखिए पनि कारोवारमा रकममा भने उच्च बृद्धि देखिएको छ । नेप्से आज चार दमसलव २४ अंकले घटेर १३ सय ६५ दसमलव ११ अंकमा कायम ...

एनसीसी बैंक काण्ड : अधिकांस व्यवस्थापन प्रमुख घोटालामा संलग्न ! बैंकको अवस्था दयनीय
February 20, 2017

बैंकिङ समाचार अर्थ व्यूरो, काठमाण्डौ, ९ फागुन । केही समयअघि मात्र चार वटा बिकास बैंकहरुलाई गाभेर एकीकृत कारोवार सुरु गरेको नेपाल क्रेडिट एण्ड कर्मस बैंकको अवस्था निकै नै दयनीय देखिएको छ । बैंकमा ह...

क्यापिटल मर्चेन्ट ठगी प्रकरणका फरार प्रतिवादी पक्राउ
February 19, 2017

काठमाडौं, ८ फागुुन । केन्द्रिय अनुसन्धान व्युरो ९सिआईबी० ले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेड ठगी प्रकरणका अर्का एक फरार प्रतिवादी मदन बहादुुर कार्कीलाई पक्राउ गरेको छ । सिआईबीले फरार प्रत...

नेप्सेमा पहिलो दिन नै उत्साह, नेप्से सुचक तथा कारोवार रकम दुुबै बढ्यो – तालिकासहित
February 19, 2017

काठमाडौं, ८ फागुुन । साताको पलिलो कारोवार दिन आज आईतबार नै नेप्सेमा उत्साह थपिएको छ । सुरुवाती दिनमा नै नेप्से सुचक तथा कारोवार रकम दुुबै बढेको छ । आज नेप्से २५ दसमलव पाँच अंकले बढेर १३ सय ६९ दसमलव...

घाटाको व्यापार आखिर कहिलेसम्म ?
February 19, 2017

काठमाण्डौ,८ फागुन । मुुलुकमा व्यापारघाटाको अवस्था निकै नै कहालीलाग्दो दिएको छ । आर्थिक बर्ष २०७३—०७४ को छ महिनासम्ममा कुल वस्तु निर्यात १४ दसमलव आठ प्रतिशतले वृद्धि भई ३६ अर्ब २७ करोड पुगेको जानकारी न...

यी हुन लगानी डुबाउने कम्पनी
February 19, 2017

काठमाडौं, ८ फागुन । नेपाल स्टक एक्सचेन्जमा अहिलेसम्म दुई सय २१ कम्पनी सूचीकृत रहेकोमा ७० भन्दा बढीको कारोबार हुँदैन । तिनीहरुमध्ये कतिपय नेप्सेको सम्पर्कमै छैनन् भने केहिले नवीकरण शुल्क नबुझाएको कारण ...

कारोवार रकममा उच्च बृद्धि, सातामा एक सय ५५ कम्पनीहरुको दुई अर्ब ५८ करोडको सेयर बिक्री
February 17, 2017

काठमाडौं, ६ फागुन । यस साता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २९३२७ कारोबारबाट दुई अर्ब ५८ करोड १४ लाख १५ हजार रुपैयाँ बराबरका ७९ लाख सात हजार सात सय २० कित्ता सेयरह...