Banking News
प्रुडेन्सियलको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न
March 21, 2017

काठमाडौ, चैत ८ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको चैत आठ गते मंगलबार बिरगञ्जमा बार्षिक साधारण सभा सम्...

आजबाट डिप्रोक्स लघुबित्तको २५ करोडको हकप्रद
March 20, 2017

काठमाडौं, ७ चैत । डिप्रोक्स लघुबित्त बिकास बैंकले बैकले आज सोमबारबाट २५ करोड ७९ लाख २३ हजार रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । बैंकले पुंजी बृद्धिको लागि बिद्यमान चुक्ता पुंजी २५...

नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने
March 20, 2017

काठमाडौं, ७ चैत । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने भएको छ । एक्विजिसनको लागि दुुबै बैंकले छुुट्टा छट्टुै रुपमा चैत २५ बिशेष साधारण सभा बोलाएका छन् । इन्भेष्टमेन्टले ...

नेपाल बङ्गलादेश बैंकको ४४ औं शाखा महाराजगञ्जमा
March 9, 2017

काठमाडौ फागुुन २६ । नेपाल बङ्गलादेश बैंकले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिकाको वडा नं. ३ महाराजगञ्जमा आफ्नो ४४ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचा...

नेप्से घट्यो, कारोवार रकम भने बढ्यो : तालिका सहित
February 28, 2017

काठमाडौं, १७ फागुुन । साताको तेस्रो कारोवार दिन मंगलबार नेप्से उच्च अंकले घटेपनि कारोवार रकम भने बढेको छ । नेप्से आज १३ दसमलव ७२ अंकले घटेर १२ सय ९९ दसमलव २९ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ प...

सातामा एक सय ६१ कम्पनीको दुुई अर्ब ७४ करोडको सेयर खरिद बिक्री – तालिकासहित
February 24, 2017

काठमाडौं, १३ फागुुन । यस साता नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २८०६८ कारोबारबाट दुई अर्ब ७४ करोड ७४ लाख ५६ हजार रुपैयाँ बराबरका ६२ लाख ३४ हजार तीन सय ५० कित्ता सेयर...

अन्तिम दिन पनि देखिएन नेप्सेमा उत्साह: छ दसमलव ६५ अंकले बजार घट्यो – तालिकासहित
February 23, 2017

काठमाडौं, १२ फागुुन । साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि नेप्से घटेको छ । आज नेप्से छ दसमलव ६५ अंकले घटेर १३ सय ३७ दसमलव ४६ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि एक दसमलव ५५ अंकले घटेर दु...

नियमित कारोवारका लागि नेप्सेमा एक करोड कित्ता सेयर सुचीकरण
February 23, 2017

काठमाडौं, १२ फागुन । नियमित कारोवारको लागि नेप्सेमा बिहिबार आधा दर्जन भन्दा बढी संस्थाहरुको एक करोड कित्ता भन्दा बढी सेयर सुचीकृत भएकाछन् । नेप्सेका अनुसार आज टुरिज्म डेभलपमेन्ट बैंकको यसअघि प्...