Banking News
फ्रस्ट माइक्रोफाइनान्सलाई ५० प्रतिशत हकप्रद निश्कासनको स्वीकृति
March 30, 2017

काठमाण्डौ । फ्रस्ट माइक्रो फाइनान्स विकास बैंक लिमीटेडलाई धितोपत्र बोर्डले २ बराबर १ (५० प्रतिशत)को अनुपातले हकप्रद निश्कासनको स्वीकृति दिएको छ । २०७२ असोज १९ गते सम्पन्न यो कम्पनीको सातौं वार्षिक ...

एन आई सी एशिया बैंकद्वारा नेपाल बाल संगठन लाई सहयोग
March 29, 2017

काठमाडौ, १६ चैत । एन आई सी एशिया बैंकले नेपाल बाल संगठनमा आश्रित बालबालिकाहरुका लागि विगतका वर्षहरुदेखि मासिक रुपमा उपलब्ध गराउदै आईरहेको दिउँसोको खाजाको रुपमा प्रयोग हुने पोषिलो खाद्य पदार्थ (खानेकुर...

नेप्से ४७ अंकले बढेपछि एक अर्ब ७६ करोडको कारोवार (तालिका–सहित)
March 26, 2017

काठमाडौं, १३ चैत । नेप्सेको उच्च बृद्धिदर साताको पहिलो दिन आज आईतबार पनि कायम रहेको छ । आज नेप्से ४७ दसमलव ७९ अंकले बढेर १५ सय ३३ दसमलव ८३ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि १० दसमलव २२ अंंक...

सातामा एक सय ५५ कम्पनीहरुको पाँच अर्ब ७७ करोडको सेयर कारोवार (तालिका–सहित)
March 24, 2017

काठमाडौं, ११ चैत । यो साता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ४१३६३ कारोबारबाट पाँच अर्ब ७७ करोड ७५ लाख ८२ हजार रुपैयाँ बराबरका एक करोड आठ लाख ३३ हजार ८० कित्ता सेयरहरु ...

सातामा एक सय ५५ कम्पनीहरुको पाँच अर्ब ७७ करोडको सेयर कारोवार (तालिका–सहित)
March 24, 2017

काठमाडौं, ११ चैत । यो साता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ४१३६३ कारोबारबाट पाँच अर्ब ७७ करोड ७५ लाख ८२ हजार रुपैयाँ बराबरका एक करोड आठ लाख ३३ हजार ८० कित्ता सेयरहरु ...

बुुम रेमिट र काष्ठमण्डप डेभलपमेन्ट बैक बिच रेमिटेन्स सम्झौता
March 22, 2017

काठमाण्डौ,९ चैत । बुुम रेमिट्यान्स प्रालि र काष्ठमण्डप डेभलपमेन्ट बैक भिच रेमिटेन्स सम्झौता भएको छ । बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम काष्ठमण्डप डेभलपमेन्ट बंैक लिमिटेडले आफ्नो १९...

नेप्सेमा पुुन १८ अंकको बृद्धि, एक अर्ब ३७ करोडको कारोवार (तालिका–सहित)
March 22, 2017

काठमाडौं, ९ चैत । आज बुुधवार पनि नेप्से १८ दसमलव ८५ अंकले बढेर १४ सय ८१ दसमलव आठ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि चार दसमलव तीन अंकले बढेर तीन सय २२ दसमलव २२ अंंकमा कायम रहेको छ । कुुल...

देवः विकास बैक र युनियन फाइनान्सबीच प्राप्ति गर्ने समझदारी
March 21, 2017

काठमाडौं, चैत्र ८ । देवः विकास बैक लिमिटेडले युनियन फाइनान्स लिमिटेड प्राप्ति गर्ने सम्बन्धमा दुई संस्था बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा देवः विकास बैक लि.को तर्पmबाट संचालक समित...