Banking News
तिनाउ बिकास बैकलाई हकप्रद निष्काशन अनुुमती
April 12, 2017

काठमाडौ ३० चैत्र । तिनाउ बिकास बैकले ११ कारेड ९४ लाख ७९ हजार छ सय नौ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नको लागि अनुुमती पाएको छ । नेपाल धितोपत्र बोर्डले बैकलाई हाल कायम रहेको चुक्ता पुंजीको...

नेप्सेमा एकै दिन दुुई अर्ब सात करोडको सेयर कारोवार (तालिका–सहित)
April 12, 2017

काठमाडौं, ३० चैत । साताको चौंथौ कारोवार दिन बुुधबार नेप्से घटेपनि कारोवार रकम भने उच्चरुपमा बढेको छ । आज नेप्से छ दसमलव ७५ अंकले घटेर १७ सय तीन दसमलव सात अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि ए...

नेप्सेमा ३३ अंकको उच्च बृद्धि, एक अर्ब ९० करोडको कारोवार (तालिका–सहित)
April 11, 2017

काठमाडौं, २९ चैत । साताको तेस्रो कारोवार दिन मंगलबार नेप्से ३३ दसमलव ९८ अंकले बढेर १७ सय १० दसमलव २० अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि सात दसमलव ४१ अंकले बढेर तीन सय ७१ दसमलव आठ अंकमा कायम रहे...

धितोपत्र बोर्डद्धारा धितोपत्र खरिद सम्वन्धी निर्देशिकामा २०७३ मा दोस्रो संसोधन
April 10, 2017

काठमाडौ, २८ चैत । नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सार्वजनिक सम्वन्धी निर्देशिका २०७३ मा दोस्रो संसोधन गरेको छ। बोर्डले गत माघ एक गतदेखि ऐच्छिक रुपमा आस्वा प्रणाली लागुु गरेको भएपनि त्यसमा देखिए...

नेप्से २४ अंंकले बढ्यो, एक अर्ब ६२ करोडको सेयर बिक्री (तालिका–सहित)
April 10, 2017

काठमाडौं, २८ चैत । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से २४ दसमलव ६२ अंकले बढेर १६ सय ७६ दसमलव २२ अंंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि पाँच दसमलव तीन अंकले बढेर तीन सय ६३ दसमलव ६७ अंकमा ...

एभरेष्ट बैंकद्वारा नव वर्ष २०७४ सालको क्यालेण्डर विमोचन
April 7, 2017

काठमाडौं, २५ चैत । बैंकको प्रधान कार्यालयमा भएको एक औपचारीक कार्यक्रममा बि.के श्रेष्ठ (अध्यक्ष, एभरेष्ट बैंक लि.) र डा. राम. एस. साँपुरे (कार्यकारी निर्देशक, पन्जाब नेशनल बैंक) ले सयुक्त रुपमा एभरेष्ट...

एन आई सी एशिया बैंकद्वारा पाँच स्थानमा नयाँ शाखा विस्तार
April 7, 2017

काठमाडौं, २५ चैत्र । एन आई सी एशिया बैंकले देशका विभिन्न स्थानमा गरि पाँच स्थानमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । ती नयाँ शाखाहरुको एकै साथ एक समारोहका बिच उद्घाटन गरिएको सो बैठकद्धारा जारी विज्...

प्रभु बैंकद्धारा बाग्लुङमा रक्तदान
April 7, 2017

काठमाडौं, २५ चैत । प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागहरुमा भुकम्प पिडीतहरुलाई राहत सामाग्री वितरण, अनाथ र अपाङ्ग विद्यार्थीहरुलाई छा...