Banking News
सेयर–बजार : नेप्से उच्च अंकले घट्यो
December 18, 2018

काठमाडौं, ३ पुुस । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से उच्च अंकले घटेको छ । नेप्से आज १४ दसमलव ६१ अंकले घटेर ११ सय ६८ दसमलव १७ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि तीन दसमलव चार अंकले घटेर दुुई स...

एनसीसीको ७९ लाख शेयर कित्ता लिलामीमा
December 18, 2018

काठमाडौं । एनसीसी बैंक लिमिटेडको अवितरित संस्थापक र सर्वसाधारण तर्फको ७९ लाख १० हजार ९ सय ९३ कित्ता हकप्रद शेयर लिलामीमा आएको छ । बैंकको सो लिलामी शेयरमा पुस ११ गतेदेखि २० गतेसम्म आवेदन दिन सकिन्छ...

हमिदको नेपाल कनेक्सन: म्याक्स मनीको कारोबारमा लगाइएको प्रतिबन्ध
December 16, 2018

काठमाडौं, नेपाल राष्ट्र बैंकले यही मंसिर १२ गते नेपालका विभिन्न बैंक तथा फाइनान्स कम्पनीहरुसँग रेमिट्यान्स कारोबार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनीलाई नेपालमा कारोबार गर्न प्रतिबन्ध लगायो । राष्...

मेगा बैंकका कार्ड प्रयोगकर्ताहरुलाई थ्रीडी सेक्योर प्रविधि
December 16, 2018

काठमाडौँ, १ पुस । मेगा बैंक नेपाल लिमिटेडले इन्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकका लागि थ्रीडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । भिसा कार्ड इन्टरनेशनलको ‘भेरिफाइड बाई भ...

ज्योति विकास बैंक लिमिटेड र स्टार हस्पिटल बीच सम्झौता
December 16, 2018

काठमाडौं । ज्योति विकास बैंक लि. र स्टार हस्पिटल, सानेपा हाइट, ललितपुर, बीच सहकार्य सम्झौता भएको छ । बैंकले आपm्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न से...

नेपाल एसबीआई बैंकको लाभांश घोषणा,तीन कम्पनीको शेयर मूल्य समायोजन
December 16, 2018

काठमाडौँ, १ पुस । नेपाल एसबीआई बैंक लिमिटेडले करिब १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ मा गरेको मुनाफाबाट पाँच प्रतिशत शेयर लाभांश र दश दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्र...

सेयर–बजार : नेप्सेमा उच्च अंकले बृद्धि
December 16, 2018

काठमाडौं, १ पुुस । आज आईतबार नेप्सेमा उच्च अंकले बृद्धि भएको छ । नेप्से आज १८ दसमलव ८९ अंकले बढेर ११ सय ६७ दसमलव ६७ अंकमा पुुगेको छ भने सेन्सिटिभ तीन दसमलव ९८ अंकले बढेर दुुई सय ४८ दसमलव ६७ अंकमा पुुग...

कामना सेवा विकासको शाखा न्युरोडमा
December 15, 2018

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिकाको खिचापोखरी स्थित न्युरोड मायहीमा शाखा स्थापना गरि कारोबार शूभारम्भ गरेको छ । बैंकका अध्यक्ष सुदिप आचा...