Banking News
नाडेप लघुवित्तको आईपीओ आइतवारदेखि खुला
June 24, 2018

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको आईपीओ असार १० गतेदेखि खुला भएको छ । कम्पनीले ४ लाख ८० हजार कित्ता आईपीओ जारी गरेको हो । आईपीओको बन्द मिति छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्म रहेको छ ...

जेविल्स फाइनान्सको २३ लाख हकप्रद आजदेखि विक्रीमा
June 24, 2018

काठमाडौं । जेविल्स फाइनान्स कम्पनी लिमिटेडले १० बराबर ४ (१०ः४) अनुपातमा आइतवार (असार १० गते)देखि साउन १३ गतेसम्म हकप्रद शेयर निष्कासन गरेको । कम्पनीले शेयरधनीका लागि प्रतिशेयर एक सय अङ्कित दरको २३ लाख...

महालक्ष्मी विकासको नगद वितरण
May 22, 2018

काठमाडौं । महालक्ष्मी विकास बैङ्क लिमिटेडले ९ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ९ प्रतिशत नगद लाभांश डिम्याट शेयर भएका शेयरधनीहरुलाई जेठ २२ गतेदेखि ...

मञ्जुश्रीको हकप्रद बाँडफाँट
May 22, 2018

काठमाडौं, ८ जेठ । मञ्जुश्री फाइनान्स लिमिटेडले जेठ १० गते हकप्रद सेयर बाँडफाँट गरेको छ । कम्पनीले फागुन ८ गतेसम्म कायम साबिक सेयरधनीहरूका लागि १ सय बराबर ५ अनुपातमा निष्कासन गरेको हकप्रद सेयर बा...

आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंक बिच बैकासुरेन्स सम्झौता
May 16, 2018

काठमाडौं, २ जेठ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेड बिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त...

हाम्रो विकास बैङ्कको अध्यक्षमा हरि प्रसाद नियुक्त
May 15, 2018

काठमाडौं। हाम्रो विकास बैङ्कको अध्यक्षमा हरि प्रसाद नियुक्त भएका छन् । बैङ्कको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो । उनी बैङ्कको सञ्चालक थिए ।...

प्रभु इन्सुरेन्सले ४६% हकप्रद सेयर निष्कासन गर्ने
May 11, 2018

काठमाडौं । प्रभु इन्सुरेन्सले ४६% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । धितोपत्र बोर्डबाट ४६% हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले १ः०.४६ अनुपातमा ३१ लाख ६६ हजार ६७७.६३ कित्ता ह...

युनाइटेड मोदीको नाफा २० प्रतिशतले वृद्धि
May 10, 2018

काठमाडौं । चैत मसान्तसम्ममा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको नाफा २० प्रतिशतले बढेर रू. ५ करोड ६४ लाख पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले रू. ४ करोड ६८ लाख नाफा कमाएको थियो । चैत मसान्त...