Banking News
राष्ट्रिय वाणिज्य बैंकको ४ शाखा
July 15, 2017

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बुधबार एकैदिन ३ शाखा कार्यालय र बिहीबार १ शाखा कार्यालय गरी चारवटा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले झापा जिल्लाको झापा गाउँपालिका–२ स्थित शाखा कार...

ठूलाबडाको बैंक खाता निगरानीमा
July 15, 2017

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ठूलाबडा र उनीहरुका आफन्तको बैंक खातामा निगरानी राख्न निर्देशन दिएको छ। केन्द्रिय बैंकले सम्पत्ति ससद्धीकरण निवारण ऐनअनुसार शुक्रबार बैंक तथ...

लुम्बिनी इन्स्योरेन्सको हकप्रद आजदेखि
July 14, 2017

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद सेयरमा शुक्रबारदेखि आवेदन खुलेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सले शतप्रतिशत अर्थात एक बराबर एक कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो । इन्स...

दुई विकास बैंकको हकप्रद खुल्यो
July 14, 2017

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा शुक्रबारदेखि आवेदन खुलेको छ । सप्तकोशीले १३० प्रतिशत, कञ्चनले ३० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरिएको हो । सप्तकोशी ड...

एनआईसी एशियाको Brand Ambassador मा मनीषा कोईराला
July 12, 2017

काठमाडौं,२८ असर । एनआईसी एशिया बैंकले आफ्नो सेवाको २०औं वर्ष प्रवेश गर्न लागेको अवसरमा चलचित्र क्षेत्रमा लामो समय देखि सर्मपित रही राष्ट्रिय तथा अन्र्तराष्ट्रिय चलचित्र क्षेत्रमा आफ्नो उत्कृष्ट छवि का...

ओमको बोनस शेयर वितरण
July 12, 2017

काठमाडौं । ओम डेभलपमेण्ट बैङ्क लिमिटेडले २९ दशमलव २० प्रतिशत बोनस शेयर २०७३ मङ्सिर २८ गतेसम्म अभौतिक शेयर भएका शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । सो मिति पश्चात अभौतीकरण गराएका शेयरधन...

नबिल बैंकको एक सय औ ए.टि.एम सञ्चालन
July 12, 2017

काठमाडौ, २८ असार । नबिल बैंकले चार वटा नयाँ एटिएमहरु रुदे्रश्वर चोक, बुढानिलकण्ठस पुतलीसडक होटेल भिशुवा, बिरगंज तथा पर्सा चोक, लुम्बिनी (लुम्बिनी सम्पदा क्षेत्रको प्रवेशद्वार नजिक) मा स्थानीय वासिन्दा...

हिमालयन इन्स्योरेन्सको हकप्रदमा भोलीदेखि
July 11, 2017

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले १ बराबर १ दशमलव ६६ (१ः१.६६६७) अनुपातमा हकप्रद शेयरको निष्कासन असार २८ गते बुधवार देखि गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. सयका दरले ६४ लाख २० हजार कित्ता हक...