Banking News
देवः विकासको भाटभटेनीमा नयाँ एटिएम सञ्चालनमा
January 7, 2019

काठमाडौं । देवः विकास विकास बैक लि. ले सरल, सुलभ र सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्ने क्रममा भाटभटेनी स्थित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्स परिसरमा एटिएम संचालनमा ल्याएको छ । NEPS ...

माछापुच्छ«े बैंककोबीसौं वार्षिक साधारण सभा सम्पन्न ,डा. महतो अध्यक्ष चयन
January 4, 2019

काठमाडौं । माछापुच्छ«े बंैक लिमिटेडको बीसौंवार्षिक साधारण सभा आज होटलपोखरा ग्राण्ड, पोखरामा बैंकका संचालक समितिका अध्यक्ष रोशन केसीको सभापतित्वमा सम्पन्न भयो । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष ...

बैंकको व्याजदर घटाउन निर्यातकर्ताको माग
January 4, 2019

काठमाडौँ, २० पुस (रासस)ः नेपाली निर्यातकर्ताको प्रतिनिधिमूलक संस्था नेपाल निर्यात परिषद्ले बैंकको चर्को व्याजदरले निर्यातजन्य उद्योग बन्द हुने अवस्था सृजना भएको गुनासो गर्दै त्यसलाई घटाउन माग गरेका छन...

सिटिजन्स बैंकको ८१ औं शाखा कैलालीको मोहन्यालमा
January 4, 2019

काठमाडौं, २० पुस । “योर पार्टनर फोर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आजा २० गते बैंकको ८१ औं शा...

आइएमई डिजिटल र जनता बैंकबीच सम्झौता
January 2, 2019

काठमाडौं, १८ पुस । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र जनता बैंक नेपाल लिमिटेड बीच ‘ आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भए...

सेयर–बजार : पहिलो दिन नै नेप्से घट्यो
December 30, 2018

काठमाडौं, १५ पुस । साताको पहिलो कारोवार दिन आईतबार नै नेप्से घटेको छ । नेप्से आज १० दसमलव ६२ अंकले घटेर १२ सय चार दसमलव ५४ अंकमा पुुगेको छ भने सेन्सिटिभ दुुई दसमलव ६६ अंकले घटेर दुुई सय ५६ अंकमा पुुग...

सिटिजन्स बैंकको प्रदेश नं २ को प्रादेशिक कार्यालय बीरगंजमा
December 30, 2018

काठमाडौं, १५ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज १५ गते प्रदेश नं २ को प्रादेशिक कार्यालय बीरगंजको आदर्श नगरमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मच...

प्राइमको नयाँ शाखा काठमाडौंको तारकेश्वरमा संचालन
December 24, 2018

काठमाडौं । प्राइम कमर्सियल बैंकले काठमाडौंको तारकेश्वर नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखा कार्यालय तारकेश्वरको समुद्घाटन गरेका छन् । यस शाखा...